बिएल संवाददाता
शनिबारदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज चार टोली मैदानमा उत्रदै छन्।
बिहान सवा ९ बजे सुरु हुने पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज आमनेसामने हुनेछन्। यस्तै दिउँसो सवा १ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन्।
एनपिएलको पहिलो उद्घाटन खेलमै विराटनगर किङ्सलाई ८ विकेटले हराएको जनकपुर बोल्ट्स आत्मविश्वाससहित मैदानमा उत्रदै छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया