टुँडिखेलमा फूलपाती बढाइँ समारोह (तस्बिरहरु)
नवरात्रको सातौँ दिन बिहीबार दसैँ घरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिएकाे छ। सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ।
बिएल संवाददाता - काठमाडाैँ