ट्रम्पको निर्णयपछि अमेरिकी अनुदानका कार्यक्रम नेपालमा पनि निलम्बित, के होला एमसीसी?
यूएसएआईडीले नेपाल सरकारसँग ५ वर्षे रणनीतिक साझेदारी गरेको छ। त्यस्तै नेपालमा अमेरिकाको सबैभन्दा धेरै सहायता कार्यक्रम ‘एमसीसी’ कार्यान्वयनमा छ । अर्थ मन्त्रालय र यूएसएआईडीबीच सन् २०२२ मा पाँचवर्षे रणनीति सम्झौताअन्तर्गत अमेरिकाले ६५ करोड ९० लाख अमेरिकी डलर अनुदान प्रदान गर्ने उल्लेख छ। यी अनुदान तत्कालका लागि निलम्बित भएका हुन्।
बिएल संवाददाता - काठमाडौं