जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु, लतारिएको अवस्थामा शव फेला
बुधबार सोही वडामा रहेको भवती सामूदायिक वनको वनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको हुनसक्ने आशंका गरिएको भगवती सामूदायिक वनका अध्यक्ष टिकाराम वलीले जानकारी दिए। उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरिएको छ।
बिएल संवाददाता - बाँके