‘बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ’
६ वटा ऋतुहरू मध्ये सबैभन्दा लामो र सबैभन्दा महत्वपूर्ण ऋतु भनेर बसन्त ऋतुलाई लिइन्छ। धर्मशास्त्रका अनुसार पाँचवटा ऋतुहरूमध्ये बसन्त राजालाई बलवान मानिएको छ। बलवान भएकै कारणले आ-आफ्नो आयू र उमेरबाट दिनहरू हेर्दा लगभग सबै ऋतुहरू दुई महिनाका हुन्छन भने बसन्त ऋतु ४० दिन बढीको हुन्छ। यही बसन्त ऋतुबाट चाँही नयाँ सिजन सुरु हुने विश्वास गरिन्छ।
बिएल संवाददाता - काठमाडौं