रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने, भोलि विमान मार्फत भैरहवा लगिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौँ
रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौँ
जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ। पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो।
बिएल संवाददाता - जाजरकोट
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो ।
बिएल संवाददाता - काठमाडौँ
उनलाई हटाएर सरकारले हितेन्द्रदेव शाक्यलाई कार्यकारी नियुक्त गरेको थियो। आगामी साउनमा दोस्रो कार्यकाल सक्दै गरेका कुलमानसँग अहिलेका उर्जामन्त्री दीपक खड्का पहिलादेखि नै रुष्ट थिए।
बिएल संवाददाता - काठमाडाैं
तर शिक्षकहरू आउँदै आएनन्। यता मन्त्रिहरू कुरिरहँदा आन्दोलनरत शिक्षकहरू भने बानेश्वरको सडक भजन र देउडा गाउँदै नाचिरहेका थिए। डेढ घण्टा कुर्दा समेत शिक्षक महासंघ एवम शिक्षक प्रतिनिधिहरुको अनुपस्थित भएपछि सरकारसँगको वार्ता स्थगित भएको शिक्षामन्त्री भट्टाईले जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडाैं
महानगरका कामहरू सबै प्रभावति हुन थालेपछि अरु जनप्रतिनिधिहरूको दबावमा उपमेयर सुनिता उनलाई पुनर्बहाली गर्न आफै अघि सरिन्। तर उनलाई बालेनका नगरप्रहरीले छेके। धकेलाधकेल भयो। सुनिताले उपमेयरप्रति पनि उत्तरदायी हुनू भन्दै नगरप्रहरी ऐन कानुनका कुरा पनि सुनाइन्।
बिएल संवाददाता - काठमाडाैं
महानगरका कामहरू सबै प्रभावति हुन थालेपछि अरु जनप्रतिनिधिहरूको दबावमा उपमेयर सुनिता उनलाई पुनर्बहाली गर्न आफै अघि सरिन्। तर उनलाई बालेनका नगरप्रहरीले छेके। धकेलाधकेल भयो। सुनिताले उपमेयरप्रति पनि उत्तरदायी हुनू भन्दै नगरप्रहरी ऐन कानुनका कुरा पनि सुनाइन्।
बिएल संवाददाता - काठमाडाैं
बिमस्टेक बैठक चलिरहेको बैंककको सांग्रिला होटलमा एकजना युवाले उनीविरुद्ध नारा लगाउँदै एकल प्रदर्शन गरेका थिए। उच्च शिक्षा हासिल गरिहेका ती युवकलाई प्रहरीले तत्कालै गिरफ्तार गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री मोदीसँगको भेटपछि ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'मेरा प्रिय मित्र, भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आज बैंककमा आत्मीय र सौहार्दपूर्ण संवाद भयो। हाम्रो संवाद अत्यन्त सार्थक र रचनात्मक रह्यो। हामीले नेपाल-भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौं। विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ।'
बिएल संवाददाता - काठमाडाैं
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका समकक्षी केपी शर्मा ओलीसँगको भेट फलदायी रहेको बताएका छन्। शुक्रबार बिमस्टेक सम्मेलनका क्रममा बैंककमा ओलीसँग भेटेका माेदीले सामािजक सञ्जालमार्फत यस्ताे बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरीको सम्पूर्ण संयन्त्र लागिपरको बताए।
बिएल संवाददाता - काठमाडाैं
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच भेटवार्ता भएको हो। यसअघि बिम्स्टेक राष्ट्रका सरकार प्रमुखहरू थाइल्यान्ड सरकारले दिएको रात्रिभोजमा सँगसँगै सहभागी भएका थिए।
बिएल संवाददाता - काठमाडाैं
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापाले राजावादीले गरेकाे प्रदर्शनमा म्याद नाघेको अश्रुग्यास प्रहार नभएको दाबी गरेका छन्। शुक्रबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै आईजीपी थापाले म्याद गुज्रिएका अश्रुग्यास प्रयोग नभएको दाबी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन्। बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता असुली गर्ने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘त्यो कुनै राजनीतिक प्रदर्शन वा आन्दोलन थिएन। भीड उदण्ड थियो। भीडको नेतृत्वकर्ताहरू नै उदण्ड देखिएका थिए’ उनले भने ‘त्यसको तुलनामा संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो।’
बिएल संवाददाता - काठमाडाैं
‘यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ’, प्रधानमन्त्री ओलीले भने।
बिएल संवाददाता - काठमाडाैं
उनको यो कार्यकालको सबैभन्दा रहस्यमयी विषय भने उनले घोषणा गरिरहेको कर हो। यसबारे अहिलेसम्म स्वतन्त्र विश्लेषकहरूले पनि आफ्नो धारणा बनाउन सकेका छैनन्। तर ट्रम्पले भने यसलाई ‘अमेरिकाको आर्थिक स्वतन्त्रता दिवस’का रुपमा घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
त्यो दिन अर्थात १५ गतेको वामपन्थी र राजावादीहरुको दुवै प्रदर्शनका गतिविधिहरु सुरुदेखिनै ठूलो भिन्नता देखिन्छ। राजावादीहरु सुरु देखिल नै हिंस्रक देखिएका छन्। सुरुदेखि उत्ताउलो गतिविधि गर्दै बसेका थिए। त्यस्तै गतिविधिका विच अश्रुग्याँस खसेको देखिन्छ। त्यसपछि अराजक र अराजनीतिक भीड बढ्दै गएको देखिन्छ। योजनाबद्ध तरिकाले पेट्रोल बम पनि बोकेर हिडेको देखिन्छन्। त्यो पुरै गुण्डागर्दी शैलीको छ। पन्चायत कालमा मण्डलेहरुले गरेको जस्तो गतिविधि देखियो।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .