अपर अरुणको लगानी मोडालिटी तयार, यसरी जुटाइँदैछ लगानी
आयोजना निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) लागत अनुमान गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
आयोजना निर्माण अवधिको ब्याज, मूल्यवृद्धिलगायतसहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) लागत अनुमान गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर १ बलमा अलआउट हुँदै १३५ रनमा समेटियो।
बिएल संवाददाता - काठमाडौं
भुसाहा निवासी तरीमा खातुनलाई सोमबार राति परिवारका सदस्यहरूकै मिलेमतोमा हत्यागरी घरको भुस राख्ने स्थानमा पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - रौतहट
मंगलबार एक वक्तव्य जारी गर्दै पोखरेलले जेनजी आन्दोलनपछिको परिस्थितिलाई ध्यानमा राख्दै अध्यक्षको उम्मेदवार बन्ने निष्कर्षमा पुगेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
मंगलबार मागपत्र बुझाउन सिंहदरबार प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले धोविखोलाको पुल कटाएपछि आक्रोशित उनले कार्की कुर्सीमा बस्न मात्रै प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष केपी ओलीले संसद पुनर्स्थापनाका लागि विघटित संसदमा दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई सर्वोच्चमा रिट दायर गर्ने जिम्मा दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
मंगलबार सिंहदरबार प्रवेश गर्न खोजेको जेनजीको एउटा समूहलाई त्यहाँको सुरक्षामा खटिएको प्रहरीले धकेलेर हटाएको हो।
बिएल संवाददाता - काठमाडौं
एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न आज दिउँसो निर्वाचन आयोग जाने भएको हो। एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने बताए।
बिएल संवाददाता - काठमाडौं
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको ‘अर्जुनदृष्टी’ आगामी फागुन २१ को निर्वाचनमै केन्द्रित रहेको भन्दै चुनावविरोधी अभिव्यक्ति नदिन राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। भैरहवामा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै अर्यालले चुनावबारे बोल्दा गम्भिर हुन दलहरूलाई आग्रह गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली बजारमा एकै दिन सुनकाे मूल्य तोलामा ५ हजार २०० रुपैयाँ बढेको छ।
बिएल संवाददाता - काठमाडाैं
अहिले उनै जेनजीहरू प्रधानमन्त्री कार्कीकै राजीनामा माग्न थालिरहेका छन्।
सुवास शर्मा - काठमाडाैं
‘ढुक्क हुनु होस्, वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ। पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नुको लागि पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन’ सामाजिक सञ्जालमा थापाकै शैलीमा लेख्दै गुरुङले भनेका छन्।
बिएल संवाददाता - काठमाडाैं
आज देशभर राम–सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ। त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज विवाह पञ्चमी मनाउन लागिएको हो।
बिएल संवाददाता - काठमाडाैं
इतिहासका बिभिन्न कालखण्डमा भएका लैङ्गिक हिंसाहरूले हाम्रो समाजको कालो रुप देखाउने गरेको छ। यस्ता प्रकारका हिंसाको अन्त्य गर्न सबै स्थानिय तह बिभिन्न संघ संस्थाहरूसंगको सहकार्यमा समुदाय स्तरदेखि अन्तराष्ट्रिय स्तरसम्म महिला हिंसा अन्त्यका लागि भइरहेका प्रयासहरू अझ प्रभाबकारी रुपमा अगाडि बढ्दै जाउन लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको हार्दिक मगंलमय शुभकामना।
दिपा धिताल - काठमाडाैं
यसअघि काम गर्ने फुर्सद नभएको कारण देखाउँदै सभापति पद छोडेका थिए। सभापति पद छोडे पनि पार्टी भने नछोडेको बताएका थिए।
बिएल संवाददाता - काठमाडौं
जाहेरी दरखास्तहरू मध्ये सबैभन्दा बढि ५७ प्रतिशत सरकारी कार्यालयसँग सम्बन्धित, सबैभन्दा कम संस्थागत र व्यापारिक प्रतिष्ठानका २३ प्रतिशत र व्यक्तिगत रुपमा प्राप्त हुन आएका जाहेरी दर्खास्तहरू ४३ प्रतिशत रहेको पनि उनको भनाइ छ।
बिएल संवाददाता - काठमाडौं
कार्यालयले बुझ्न अस्वीकार गरेपछि ढुंगानाको समूह सिंहदरबारको दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएको छ।
बिएल संवाददाता - काठमाडौं
गत कात्तिक २१ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनामनगरस्थित प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर दुई दर्जन बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको छ।
बिएल संवाददाता - काठमाडौं
कार्यबाहक जिम्मेवारी दिएर फेरि पनि पार्टी सभापति शेरबहादुर देउवा सक्रिय हुन थालेको र आगामी चुनावका लागि उनकै हस्ताक्षरमा टिकट वितरण हुने समाचारहरू बाहिर आइरहँदा थापाले यस्तो बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं