बिएल संवाददाता
ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेई मारिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका–इजरायली आक्रमणमा नेता अली खामेनेई मारिएको जानकारी दिएका हुन्।
‘इतिहास सबैभन्दा क्रुर व्यक्तिमध्ये एक खामेनेई मारिएका छन् । यो केवल इरानी जनताका लागि मात्रै नभइ विश्ववका ती देशका नागरिकका साथ पनि न्याय भएको छ । जसलाई खामेनेही र उनका हत्यारा गिरोहले मारेका थिए ’ उनले भनेका छन् ।
ट्रम्पले पूरै साता मध्य पूर्वसहित विश्वमा शान्ति स्थापित गर्नका लागि बमबारी जारी रहने बताएका छन्।
इरानले भने खामेनेई मारिएको खबर सत्य नभएको बताएको छ । इरानी सरकारले खामेनेईले अझै पनि युद्धका लागि निर्देशनहरु दिइरहेको दाबी गरेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले खामेनेईको मृत्युको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्। अमेरिकाले इरानतर्फ युद्धपोतहरू तैनाथ गर्न थालेपछि नै खामेनेइ भुमिगत भएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया