बिएल संवाददाता
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का जाजरकोटका उम्मेदवार शक्तिबहादुर बस्नेत, रुपन्देही–२ का स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र धरानका पूर्वमेयर हर्कराज राई उर्फ हर्क साम्पाङको श्रम संस्कृति पार्टी आयोगको कारबाहीमा परेका हुन्।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले बताए।
कारबाही गर्नुपूर्व आयोगले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो। तर, उनीहरूको स्पष्टीकरण जवाफ चित्तबुझ्दो नभएपछि आयोगले कारबाही स्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया