असोज २६, २०७६
काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति शी चिनफिङले सोल्टी होटेलमा आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै संयुक्त प्रयासद्वारा द्विपक्षीय सम्बन्धको नयाँ भविष्य निर्माण गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरे ।
करीब १५ मिनेट सम्बोधन गरेका राष्ट्रपति शीले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन चीनले भरपुर मेहेनत गर्ने बताउँदै गर्दा उपस्थित सबैले ताली बजाएका थिए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया