बिएल संवाददाता
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी प्राइम टेलिभिजनकर्मी पत्रकार सबिना कार्की गम्भीर घाइते भएकी छिन्।
आइतबार नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच भइरहेको झडपमा समाचार संकलनको क्रममा आँखामा चाेट लागेर उनी घाइते भएकी हुन्।
अहिले उनको उपचार तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया