सरकार परिवर्तन हुँदैन– आरजु राणा

परराष्ट्र मन्त्री आरजु राणाले अहिले सरकार परिवर्तन नहुने बताएकी छन्।

शुक्रबार थाइल्याण्डबाट स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार परिवर्तन नहुने बताएकी हुन्। 

सरकार परिवर्तनबारे आएका समाचारहरू हेरेर छक्क परेकाे बताउँदै उनले भनिन्,  ‘इन्टरनेटमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्छ।’

प्रकाशित मिति: : 2025-04-25 13:17:00

प्रतिकृया दिनुहोस्