अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
बिएल संवाददाता
नेकपा एमाले दशौं महाधिवेशनको बन्दसत्र स्थलबाट उपाध्यक्ष भीम रावल बाहिरिएका छन्। बन्दसत्र सुरु भएको केही समयपछि नै उनी बाहिरिएका हुन्।
हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले ‘केपी बा, आई लभ यू’ भन्दै नाराबाजी गरेका छन्। सोही क्रममा उनी अध्यक्षमण्डलकाे बैठकमा सहभागी हुन बाहिरिएकाे बताइएकाे छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया