बुधबार, १७ डिसेम्बर २०२५

ललितपुरमा रातो मछिन्द्रनाथको रथ निर्माणको चटारो (फोटो फिचर)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

ललितपुरमा रातो मछिन्द्रनाथको रथ यात्राको तयारी भइरहेको छ। 

पुल्चोकमा रातो मछिन्द्रनाथको रथ निर्माण हुनका साथै यात्राकाे तयारी भइरहेकाे हाे। 

तयार गरिएको रथमा रातो मछिन्द्रनाथको मुर्ति राखेर पूजा गरेपछि औपचारिक रुपमा जात्रा सुरु हुने छ। 

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मछिन्द्रनाथको जात्रा मनाइँदै आएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!