बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ।

शुक्रबार साँझ ५:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बाेलाइएकाे प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ। 

संयन्त्रमा सत्तासाझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छन्। 

प्रकाशित मिति: : 2025-03-14 13:25:00

प्रतिकृया दिनुहोस्