नेपाली बजारमा हालसम्मकै सुनकाे उच्च मूल्य कायम भएकाे छ। नेपाल सुनचाँदी व्यवसायीका अनुसार शुक्रबार सुनकाे मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम गरिएकाे छ।
याे हालसम्मकै उच्च हाे। बुधबार यसकाे मूल्य १ लाख ७० हजार ५ सय थियाे। त्यस्तै चाँदीकाे भाउ २ हजार ५० प्रतिताेला पुगेकाे छ।