पोखरा महानगरपालिकाले काेटीहाेम महायज्ञ रोक्न खोज्दा झडप भएको छ।
शुक्रबाबर महानगरले अनुमति बेगर भूमि पुजन गर्न नदिने अडान लिएपछि झडप भएकाे हाे।
मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न लागेकाे थियाे। तर महानगरले राेकपछि दुई पक्षबीच झडप भएकाे हाे।
उक्त झडपमा दुबै पक्षका मानिस घाइते भएका छन्।