अमेरिकाबाट निकालिएका नेपाली लिएर आएको विमान विमानस्थलमा अवतरण

Break n Links
Break n Links

अमेरिकाबाट निकालिएका नेपालीहरूलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ।

चालक दलका सदस्यहरूसहित १४ जना सवार चार्टर जहाज बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। 

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएकाहरूलाई निस्कासन गर्दै आएको छ। 

प्रकाशित मिति: : 2025-03-05 10:42:00

प्रतिकृया दिनुहोस्