दिपक घिमिरेकाे ‘मेरै करिम’ गीतको भिडियो सार्वजनिक भएको छ।
मनोहर भण्डारीको निर्देशनमा बनेको उक्त गीतको भिडियो सोमबार दिपक घिमिरेको यूटुब च्यानेलमार्फत सार्वजनिक भएको हो।
उक्त भिडियोमा मनोहर भण्डारीलगायत सुमन पौडेलको अभिनय रहेको छ।