रवि लामिछानविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानको मुद्दा न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएकाे छ। 

बुधबार बिहान अदालत उपस्थित भएका लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा हुने तय भएको हाे। 

साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो।  

प्रकाशित मिति: : 2025-02-05 11:31:00

प्रतिकृया दिनुहोस्