रास्वपा सांसदले चल्न दिएनन् बैठक (भिडियाेसहित)

प्रतिनिधिसभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमै राष्ट्रिय स्वतन्त्र पार्टीले अवरुद्ध गरेको छ।

सभामुख देवराज घिमिरेले बैठकको सुरुमै बोल्न नदिएको भन्दै रास्वपा सांसदहरूले आफ्नो आसनबाट उठेर विरोध जनाएका हुन्।

सभामुखले पटकपटक रास्वपाका सांसदहरूलाई आफ्नो आसनमा बसेर बैठक सञ्चालन गर्ने वातावरण मिलाउन आग्रह गरेपनि उनीहरूले विरोध जनाइरहेका छन्।

प्रकाशित मिति: : 2025-01-31 13:27:00

प्रतिकृया दिनुहोस्