बिएल संवाददाता
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी भएकी छन्।
आइतबार भएकाे उपनिर्वाचनकाे अन्तिम मत परिणामअनुसार काँग्रेस-एमालेकाे गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादीकी बुढा विजयी भएकी हुन्।
उनले ३ हजार ६ सय २७ मत प्राप्त गरेकी छन्। यसैगरी उनकाे निकटतम प्रतिस्पर्धी केशकुमारी तुलाचनले २ हजार १२८ मत प्राप्त गरेकी छन्।
नेकपा एमालेकी तुलाचन काँग्रेसकाे चुनाव चिह्न लिएर निर्वाचन लडेकी थिइन्।

अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया