सहकारी पीडितमाथि प्रहरीकाे लाठी चार्ज

Break n Links
Break n Links

सहकारी पीडितमाथि प्रहरीले लाठी चार्ज गरेको छ। माइतीघरदेखि नयाँ बानेश्वर आउँदै गर्दा प्रहरीले रोक्न खोजेकाे थियाे। 

त्यसक्रममा सहकारी पीडितहरू नरोकिएपछि प्रहरीले उनीहरूमाथि लाठी चार्ज गरेको हाे। लाठी चार्जबाट केही घाइते भएका छन्। 

सहकारीको रकम माग गर्दै पीडितहरूले प्रदर्शन गरेका हुन्। 

थप विवरण आउन बाँकी छ।

सहकारी ठगलाई कार्वाहीकाे माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू)

प्रकाशित मिति: : 2024-11-20 15:54:00

प्रतिकृया दिनुहोस्