सनीराज शाक्य
सहकारीकाे रकम ठगी गर्नेलाई कार्वाहीकाे माग गर्दै सहकारी पीडितहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। बुधबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
उनीहरू सहकारीको रकम ठगी गर्नेलाई कार्वाही गर, सहकारीको पैसा फिर्ता गर, मंहगी अन्त्य गर भन्दै प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले गुहार, गुहार लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।
प्रदर्शनमा प्रहरी दमन भएको भन्दै उनीहरूले प्रहरीविरुद्ध पनि नारा लगाएका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा प्रदर्शन भएकाे हाे।



‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया