‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन भोलि हुँदैछ।
मंसिर ३ गते हुने प्रदेश अधिवेशनमा मोरङ क्षेत्र ३ (क) को उपसभापति पदमा युवा नेता अनुप योन्जनले आफ्नो उम्मेद्वारी दिएका छन्।
'मेरो उम्मेद्वारी पदको लागि नभएर विकास र परिवर्तनको लागि हो,' योन्जनले भने, 'पार्टीलाई विधान र पद्धति अनुसार चलाउन मलाई विजयी गराउनुहोस।'
पिएलटिभि अनलाइन डटकमको प्रबन्धक निर्देशक समेत रहेका योन्जनले राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र प्रजातन्त्रको रक्षा गर्न आफू प्रतिवद्वता रहेको समेत बताए।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर ३ गते प्रदेशसभा अधिवेशन, ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, १० गते जिल्ला अधिवेशन, १६ र १७ मा सात वटै प्रदेशको अधिवेशन र २७ गतेदेखि पौष १ गतेसम्म केन्द्रीय महाधिवेशन हुँदैछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया