
बाह्रखरी
संघीय संसद्का विषयगत समितिमा उजुरीका खात लाग्दै छन् । समितिले उजुरी लिने तर समयमै आवश्यक निर्णय नगरी अलपत्र पार्ने अवस्था सिर्जना हुँदै गएको छ ।
जनसरोकारका विषयमा परेका उजुरी संघीय संसद्का समितिले लिने र सरकारलाई आवश्यक निर्देशन दिने अभ्यास छ । जनसरोकारका विषयमा निर्णय गर्न ‘मिनि पार्लियामेन्ट’ चुकेको भन्दै आलोचना पनि हुने गरेको छ ।
०८० जेठ १७ गते प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ०७६ वैशााखपछि दर्ता गरिएका १२१ उजुरी फर्छ्योट हुन बाँकी रहेको विवरण सार्वजनिक गरेको थियो । संसद्को यो कार्यकालयमा लेखा समितिमा ८६ उजुरी परेका छन् ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया