बिएल संवाददाता
हामी सबैलाई थाहा छ। व्यायामा स्वास्थ्यको लागि महत्वपूर्ण हुन्छ। व्यायामले हृदय रोगको जाखिम पनि उतिनै कम गराउँछ।
त्यस्तै व्यायामले मानसिक रोगलाई पनि उतिकै महत्वपूर्ण हुन्छ। व्यायमाले हाम्रो दिमागलाई स्वाच्छ वा तेजिलो बनाउँछ। जब व्यायामा गर्छ शरीरले सेरोटोनिन, डोपामाइन, रसायनहरू उत्पादन गर्छ जसले मुडलाई बनाउन र तनाव वा चिन्ताको भावनालाई कम गर्छ।
व्यायामले नयाँ मस्तिष्क कोशिकाहरूको वृद्धि गर्छ। हिँड्ने, साइकल चलाउने वा पौडी खेल्नेजस्ता गतिविधिहरूले डिप्रेसनका लक्षणहरू कम गराउँछ। यस्ता छन् व्यायाम गरेमा मानसिक स्वास्थ्यमा फाइदाहरू:
–मानसिक स्वास्थ्यर मूडलाई सुधार गर्छ।
–लामो समयसम्म बाँच्ने सम्भवना हुन्छ।
–मांसपेशीहरू निर्माण वा बलियो बनाउँन मद्दत गर्छ।
–निन्द्रा सहायता
–क्यान्सर रोगको जोखिम कम गराउँछ।
–पुरानो दुखाइलाई कम गराउँन मद्दत गर्छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया