बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती मनाएको छ। काठमाडौँको टुँडिखेलमा जलपान समारोह आयोजना गरी जन्मजयन्ती मनाएको हो।
टुँडिखेलको कार्यक्रममा सहभागी हुनुअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरु पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए।
नेताहरुले सिंहदरबार पश्चिम मूलद्वारस्थित रहेको सालिकमा माल्यार्पण गरेका हुन्।
तस्बिर: सनि शाक्य/ रबिन भण्डारी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया