केन्द्रीय नेताबाट प्रदेशमा धेरै हस्तक्षेप छ- सभापति पुन (अन्तर्वार्ता)

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले केन्द्रीय तहका नेताकाे तल्लाे तहमा हस्तक्षेप धेरै हुने गरेकाे बताएका छन्। बिएल नेपाली सेवासँगकाे अन्तर्वार्तामा माथिबाट नेताहरूले हस्तक्षेप गर्दा संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएकाे बताए।

प्रदेशमा सरकार गठन, मन्त्री नियुक्तिकाे विषयदेखि साना-साना विषयमा पनि केन्द्रबाट हस्तक्षेप हुने गरेकाे उनकाे भनाइ छ। जसले गर्दा प्रदेशमा सरकार बलियाे हुन नसकेकाे तथा पार्टी पनि सबल हुन नसकेकाे उनी बताउँछन्।


‘असक्षमता’को बाटोमा मुख्यमन्त्री चौधरी


हामीले सभापति पुनसँग काँग्रेस नेतृत्वमा रहेकाे लुम्बिनी प्रदेश सरकार किन पूर्ण हुन सकेन? विषयगत समिति सभापति चयनकाे निर्वाचन किन राेकियाे?लगायत प्रदेशमा पार्टीको अवस्थासँगै विकास निर्माणका विषयमा कुराकानी गरेका छाैँ।

प्रस्तुत छ, सभापति पुनसँग बिएल नेपाली सेवाका लागि टाेपेन्द्र राेका मगरले गरेकाे कुराकानी:

प्रकाशित मिति: : 2024-01-06 20:00:00

प्रतिकृया दिनुहोस्