बिएल संवाददाता
जाडो मौसम सुरु भइसकेको छ। यो मौसममा मानिसहरूलाई निकै कम तिर्खा लाग्छ। तर कम तिर्खा लाग्दैमा शरीरलाई पानी चाहिंदैन भन्ने होइन पानीको अभावले शरीर बिस्तारै डिहाइड्रेशन अर्थात् सुख्खापन हुन थाल्छ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार तरल पदार्थ कम भएकाले शरीरको प्रमुख अंगहरुमा नराम्रो असर पार्छ। जान्नुहोस तरल पदार्थ वा पानीको अभावले हाम्रो स्वास्थ्यमा के कस्ता असर गर्छ त?
–तपाईंको शरीरमा पानीको कम छ भने, कोशिकालाई संकेत पठाउन सक्षम हुँदैनन र यसले मांसपेशीमा तनाव उत्पन्न हुन्छ।
–हर्मोनले मिर्गोलालाई रगतबाट कम पानी निकाल्न संकेत गर्छ जसको कारण पिसाब कम, गाढा र गहिरो रंगको निक्लिन्छ।
–ज्यादा समयसम्म प्यास लाग्दा वा थोरै पानीको सेवनले मिर्गौलामा चोट लाग्न सक्छ र तपाईंलाई किडनीको रोग पनि हुन सक्छ।
–शरीरमा पानीको अभावले पत्थरीको समस्या पनि हुन्छ।
–शरीरमा पानीको अभावका कारण हाइपरटेन्सन वा कम रक्तचापको कारण व्यक्ति बेहोस पनि हुनसक्छ।
–पानीको अभावका कारण छाला सुख्खा हुन्छ र ओठ फुट्न थाल्छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया