बिएल संवाददाता
नेपाल सुपर लिग (एनएसएल)मा साविक विजेता काठमाडौं रेजर्स र चितवन एफसी बराबरीमा राेकिएकाे छ।
मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएकाे खेलमा काठमाडौं र चितवन १-१ काे बराबरीमा राेकिएहाे।
निकै राेमानचक बनेकाे खेल पहिलाे हाफ बराबरीमा राेकिएकाे थियाे। खेलकाे ८७ मिनेटमा चितवनले आग्रता लियाे।
चितवनका लागि बिमल घर्ती मगरले गाेल गरेर सफलता दिलाए। यता, काठमाडौकाे लागि एन्कुंगे जुनियरले इन्जुरी समयमा गाेल गरेर खेललाई बराबरीमा बनाए। यसअघि काठमाडौंले इलाम डे मेची एफसीलाई १-० ले पराजित गरेकाे थियाे भने चितवन पोखरा थन्डर्ससँग १-०ले पराजय भएकाे थियाे।
यो जितसँगै काठमाडौंले एनएसएलमा दुई खेलबाट ४ अंक जोडेको छ, भने चितवनले १ अंक जोडेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया