एसियाली खेलकुदअघि ललित घाइते

नेपाली राष्ट्रिय टोलीका स्पिनर ललित राजवंशी घाइते भएका छन्।

चीनमा हुने १९औँ एसियाली खेलकुदअघि बन्द प्रशिक्षणका दौरान उनी घाइते भएका हुन्। 

दायाँ काधमा चोट लागेका उनकाे आज शल्यक्रिया हुने भएकाे छ। एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ।

प्रकाशित मिति: : 2023-09-21 11:06:00

प्रतिकृया दिनुहोस्