सोमबार, १५ डिसेम्बर २०२५

श्वेता तिवारीको बोल्ड ‘लुक्स’ (फोटोफिचर)

तस्बिर: सामाजिक सञ्जाल
• • •

भारतीय चर्चित अभिनेत्री हुन्, श्वेता तिवारी। टिभीकी चर्चित उनी आफ्नो बोल्डनेस र अभिनयको कारण चर्चामा छिन्। 

सन् २००१ मा बनेको टेलिभिजन ‘कसौटी जिन्दगी का’ बाट चर्चामा बटुल्न थालेकी श्वेता २०१० मा ‘बिग बोस–४’ की बिजेता भइन्। र त्यो पहिलोपटक थियो, जहाँ महिलाले जितेको थियो। 

बिग बोसको कार्यक्रम जितेर झनै चर्चाको शिखर चुमेकी उनी अहिले पनि आफ्नो फिटनेशको कारण चर्चित छन्। उनकी एक जना छोरी जना पनि छिन्। 

तर आमाछोरी भन्दा उनीहरू दिदिबहिनी जस्ता देखिन्छन्। ४३ वर्षको उमेरमा पनि जवान देखिने उनै अभिनेत्रीको ‘बोल्ड’ तस्बिरहरू–

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!