बिएल संवाददाता
यमनको उत्तरी प्रान्तमा भएका छुट्टा–छुट्टै दुर्घटनामा चट्याङ लागेर चार जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन्।
दुर्घटनाहरू शनिबार साँझ होदेइदाह, रायमाह र अल-बायदा प्रान्तहरूमा भएका थिए। मृत्यु हुनेमा होडेडाहमा दुई, रायमाहमा एक र अल–बैदामा एक बच्चा थिए। त्यस्तै राईमा चट्याङ लागेर अन्य चार जना घाइते भएका छन्।
चट्याङ, वर्षा र आँधीबेहरीले उत्तरी यमनमा केही हप्तादेखि दुःख दिइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
यमनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले धेरै प्रान्तहरूमा चट्याङको खतराको चेतावनी जारी गरेको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया