बिबिसी
धादिङका २६ वर्षे अर्जुन (गोपनीयताका लागि नाम र ठेगाना परिवर्तन गरिएको) सन् २०२२को सेप्टेम्बर महिनामा म्यान्मार पुगे।
साथीमार्फत् म्यान्मारमा बस्ने नेपालीभाषी एक महिलासँग सम्पर्कमा आएपछि उनले 'थाइल्यान्डमा आकर्षक रोजगारीको अवसर' पाए जुन पछि गएर चरम यातनासम्म पुग्यो।
कम्प्युटरमा आधारित काम, खाने-बस्ने प्रबन्ध कम्पनीले नै गर्ने अनि तलब मासिक १,००० अमेरिकी डलर (झन्डै एक लाख ३१ हजार रुपैयाँ)। अवसर साँच्चै आकर्षक लागेको थियो उनलाई।
त्यो अवसर छोप्नका लागि विदेशिने क्रममा अर्जुनले एक लाख रुपैयाँ खर्चे। तर झन्डै ९ महिनापछि स्वदेश फर्कनका लागि उनले १३ लाख रुपैयाँ थप जोहो गर्नुपर्यो।
नेपालबाट बाहिरिने तयारी गर्दै गर्दा थाइल्यान्ड जानुपर्ने बताइएका अर्जुनले म्यान्मारको भिसा पाए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया