के छ काँग्रेस रुपान्तरण अभियानले बुझाएको प्रतिवेदनमा ? (पूर्णपाठ)

नेपाली काँग्रेस रुपान्तरण अभियानले प्रतिवेदन बुझाएको छ। अभियानकर्मीहरुले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललेमार्फत् प्रतिवेदन बुझाएका हुन्।

अभियानकर्मीहरुले सभापति देउवालाई प्रतिवेदन बुझाउने योजनामा थिए तर देउवाले समय उपलब्ध नगराएका कारणहरु उनीहरुले पार्टी कार्यालयका मुख्यसचिवमार्फत् प्रतिवेदन बुझाएका हुन्।

२१ बुँदे प्रतिवेदनमा काँग्रेस रुपान्तरणका लागि सुझाव दिइएको छ।

प्रतिवेदनमा पार्टीको सैद्धान्तिक, वैचारिक मौलिकताको रक्षा गर्नुपर्ने, समयसापेक्ष, स्पष्ट र जनमुखी नीति निर्माण गर्नुपर्ने, पार्टीको सदस्यता प्रणालीलाई सहज बनाउनुपर्नेलगायत सुझावहरु समावेश छन्।

प्रतिवेदनको पूर्णपाठ :

प्रकाशित मिति: : 2023-07-18 13:23:00

प्रतिकृया दिनुहोस्