विकृतिको डङ्गुर सफा गर्ने लडाइँमा सबैको साथ चाहियो– प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षैदेखिको विकृतिको डङ्गुर सफा गर्न संसद र जनताको साथ मागेका छन्। आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सुशानको लडाइँमा सबैको साथ माग गरेका हुन्।

‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरु पक्राउ पर्न थालेका छन्। मिटरब्याजी र सहकारीगका ठगहरुमाथि पनि कारबाही सुरु भइसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्षैदेखिको विकृतिको डङ्गुर सफा गर्ने सुशासनको यो लडाइँमा मलाई संसद र जनताको साथ चाहियो।’

उलने बेथितिको दुष्चक्र नभत्काएसम्म देश अघि नबढ्ने बताए।

त्यसअघि प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानसँगै लोकतन्त्रको सर्भिसिङ र शद्धीकरण सुरु भएको बताएका थिए।

पूर्णपाठ :

प्रकाशित मिति: : 2023-06-28 14:07:00

प्रतिकृया दिनुहोस्