बिएल संवाददाता
काठमाडौं महानगरपालिकाले टेलिभिजन स्थापना गर्ने भएकाे छ।
आइतबार आर्थिक वर्ष २०८०/८१ काे बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगाेलले आगामी आवमा महानगरकै टेलिभिजन स्थापना गरिने जानकारी दिइने बताइन्।
टेलिभिजन स्थापना गर्नका लागि महानगरले ५ कराेड रूपैयाँ बजेट पनि विनियाेजन गरेकाे छ। महानगरले आगामी आवमा सूचना प्रविधि सम्मेलनले आयाेजना गर्ने घाेषणा गरेकाे छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया