सोमबार, १५ डिसेम्बर २०२५

तीन सयले बढ्यो सुनको मूल्य

News Image
• • •

आज सुन र चाँदीको मूल्य बढेको छ। 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो। 

त्याेसँगै छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ५० रुपैयाँ तोकिएको छ। त्यसैगरी चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।


 
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!