पूर्व-पश्चिम राजमार्गमा कार र बस ठोक्कियो 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राष्ट्रिय निकुन्ज क्षेत्रमा बस र कार ठोक्किएको छ। घाइतेलाई उपचारका लागी नेपालगञ्ज अस्पताल लगिएको छ। थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2023-05-30 18:08:00

प्रतिकृया दिनुहोस्