नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मञ्जुको नामसमेत जोडिएको थियो।
आफ्नो नाम जोडिएसँगै र उनका श्रीमान तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन भएकी थिइन्। तर, शुक्रबार सरकारको नीति तथा कार्यक्रममा मञ्जु उपस्थिति भएकाे देखिएको छ।
भिडियाे :