नयाँ पत्रिका दैनिक
कोही पनि बालबालिका खोपको पहुँचबाहिर नरहुन् भन्ने सरकारी नीति छ । तर, साढे तीन लाख बालबालिका पूर्ण खोपबाट वञ्चित छन् । यो तथ्यांक सरकारकै स्वास्थ्य सेवा विभागअन्तर्गत जनसांख्यिक सर्वेक्षण र परिवार कल्याण महाशाखाको हो ।
बालबालिकालाई विभिन्न रोगबाट बचाउन तथा बाल मृत्युदर घटाउन देशभर ६ प्रकारका खोपको १३ डोज जन्मिएको २४ घन्टादेखि २३ महिना अवधिसम्ममा निःशुल्क दिने गरिएको छ । शिशु जन्मिएको २४ देखि ७२ घन्टाभित्र बिसिजीको पहिलो डोज दिइन्छ । यो क्षयरोगविरुद्धको खोप हो । त्यस्तै, डिपिटीको तीन डोज दिने गरिन्छ । पहिलो डोज जन्मिएको ६ हप्तामा, दोस्रो १० र तेस्रो १४ हप्तामा दिइन्छ । यो भ्यागुते रोग, लहरे खोकी, धनुष्टंकार, मेनिन्जाइटिस, हेपाटाइटिस बी र निमोनियाविरुद्धको प्रभावकारी खोप हो ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया