पहिलोपोष्ट
काठमाडौं : घर जग्गा र सेयर बजार कारोबारमा देखिएको मन्दीको असर अन्य व्यवसायमा देखिन थालेको छ। रेस्टुराँ व्यवसायमा ५० प्रतिशतले गिरावट आएको छ।
तारे होटल र पर्यटकीय क्षेत्रमा रहेका रेस्टुराँबाहेक काठमाडौंका फास्टफुड, चेन रेस्टुराँमा ग्राहकको चहलपहल निकै घटेको छ। सेयर बजार र घरजग्गा कारोबारमा मनग्य फाइदा हुँदा कारोबारीले रेस्टुराँमा राम्रै खर्च गरिआएका हुन्। अहिले त्यो भीड रेस्टुराँमा फाट्टफुट्ट मात्रै छ।
रेस्टुराँको बिजनेस निकै घटेको सम्बद्ध व्यवसायीले जनाएका छन्। उनीहरुका अनुसार धेरै पैसा खेलाउनेहरुको कारोबार घटेसँगै खर्च क्षमता प्रभावित हुँदा रेस्टुराँमात्र नभइई योसँग जोडिएको कृषि, उद्योग, कलकारखाना लगायतका सबै व्यवसायमा प्रभाव परेको छ।
अनलाइन डेलिभरीको बिजनेस पनि घटेको छ। यतिखेर फास्टफुड र चेन रेस्टुराँबाट आउने खाद्य सामाग्रीको मागमा ५० देखि ७० प्रतिशतसम्म गिरावट आएको किसान मार्टका संचालक अविनाश सिलवालले बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया