बुधबार, १७ डिसेम्बर २०२५

पश्चिमी इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

बिएल संवाददाता

बिएल संवाददाता

इन्डोनेसिया
Symbolic photo
• • •

इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ।

देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको डर देखिएको छैन।

भूकम्पको प्रभावबारे विस्तृत  जानकारी  आउँन बाँकी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!