बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपाली काँग्रेसका दुबै महामन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्ने ठाेकुवा गरेका छन।
प्रसाईंले आइतबार काठमाडाैँमा आयाेजित उम्मेदवारी घाेषणा कार्यक्रममा बाेल्दै काँग्रेसका मन्त्रमन्त्री गगन थापा र विश्वप्रकाश शर्मा रास्वपामा जाने दाबी गरेका हुन्।
‘रास्वपा रवि लामिछानेको पार्टी होइन, गगन थापाको पार्टी हो। अब केही दिनपछि गगन थापा र विश्वप्रकाश शर्मा रास्वपामा जाँदैछन्। आरोप लगाएको होइन, भोलि पर्सितिर तपाईंहरुलाई थाहा हुन्छ। अहिले डा. स्वर्णिम वाग्ले रास्वपा प्रवेश गरेको होइन, गगन थापाले पठाएका हुन,’ उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी गगन थापाकाे निर्देशनमा गठन भएकाे प्रसाईंकाे दाबी छ।
भिडियाे:
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया