अर्थ मन्त्री महतले गरे पदभार ग्रहण (लाइभ)

नवनियुक्त अर्थ मन्त्री डा. प्रकाशशरण महतले पदभार ग्रहण गरेका छन।

शुक्रबार दिउँसाे राष्ट्रपतिबाट पद तथा गाेपनियताकाे शपथ लिएसँगै मन्त्री महतले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।

उनले पदभार ग्रहण गर्दै देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताए। 

भिडियाे:

प्रकाशित मिति: : 2023-03-31 16:20:00

प्रतिकृया दिनुहोस्