बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यति छिटै विश्वासको मत माग्नुपर्ने अवस्था आउला भन्ने आफूले नसोचेकाे बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएका कारण विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको बताए।
‘फेरि विश्वासको मतको लागि यति छिट्टै संसद्सँग अनुरोध गर्नुपर्ने अवस्था आउला भन्ने मैले सोचेकै थिइनँ', उनले भने, 'राजनीतिक स्थिरताको प्रतिबद्धतासहित सरकार गठन गरेका थियौँ। मैले मात्रै नभएर सहयात्री सबै दलहरूले पनि संसदमा स्थायित्वको बाचा गर्नुभएको थियो।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया