बिएल संवाददाता
जुम्लामा स्ववियु निर्वाचनकाे पहिलाे चरणकाे ५० मत गणना हुँदा अखिल (क्रान्तिकारी)का विष्ण भण्डारीले अग्रता लिएका छन्।
५० मत गणना गर्दा भण्डारीले १५ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्दी नेपाल विद्यार्थी संघका महेश हमालले १३ मत पाएका छन् भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का लोकेन्द्र बुढाले १२ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका हरि थापाले ५ मत पाएका छन् भने अखिल (क्रान्तिकारी) विप्लवका रमेश रावतले मत पाएका छन्।
त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका जयकृष्ण जैसीले १६ मत पाउँदै अग्रता लिएका छन् भने अनेरास्ववियुकी अनिता नेपालीले १३ मत पाएकी छन्।
नेपाल क्रान्तिकारी विद्यार्थी संघका सपना शाहीले ४, राष्ट्रि प्रजातान्त्रिक विद्यार्थी संगठनकी पन्चकली बुढाले ४ मत प्राप्त गरेकी छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया