ललितपुर महानगरपालिकाकाे ‘सडक सुरक्षा शिक्षा’ पुस्तक विमोचन

शनि शाक्य

काठमाडौं

ललितपुर महानगरपालिकाले ‘सडक सुरक्षा शिक्षा’ पुस्तक विमोचन गरेको छ। 

सडक सुरक्षाको व्यवहारिक ए.व सैद्धान्तिक शिक्षा विद्यालयस्तरबाट नै प्रदान गर्ने उद्देश्यले उक्त पुस्तक सोमबार जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा विमोचन गरिएको हो। 

महानगरपालिकाद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख उपस्थिती रहेको थियो। 

प्रकाशित मिति: : 2023-03-13 15:34:00

प्रतिकृया दिनुहोस्