नेपाली काँग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका प्रस्तावित उम्मेदवार रामचन्द्र पाैडेलले नेपाली राजनीतिले आफूमाथि साहनुभूति देखाएकाे प्रतिक्रिया दिएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट बाहिँदै गर्दा उनले साे प्रतिक्रिया दिएका हुन्।
‘नेपालको राजनीतिक जगतले ममाथि अपार सहानुभूति र सद्भाव राखेको छ। सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ नेता नेपालले भने।